२३ माघ २०७९, सोमवार

जनकपुरमा डिशहोम फाईवर नेटको वितरण शाे रुम

२०७९,माघ,१०,मंगलवार १६:५९

45
Shares

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवर नेटले जनकपुरमा पनि वितरण शाे रुमको शुभारम्भ गरेको छ ।

शाे रुम उदघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थिति मा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिश होमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवर नेट बिक्री र बिक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ।

५५०० भन्दा धेरै ग्राहकलाई डिश होम फाईवर नेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिए ।

 

प्रकाशित मिति: २०७९,माघ,१०,मंगलवार १६:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८