जनकपुरमा डिशहोम फाईवर नेटको वितरण शाे रुम

लोकपथ
65
Shares

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवर नेटले जनकपुरमा पनि वितरण शाे रुमको शुभारम्भ गरेको छ ।

शाे रुम उदघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थिति मा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिश होमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवर नेट बिक्री र बिक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ।

५५०० भन्दा धेरै ग्राहकलाई डिश होम फाईवर नेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?