काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबीच भेटघाट भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता भएको हो।
प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया