आजको विनिमयदर हेर्नुहोस्

लोकपथ
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ। यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?