१५ मङ्सिर २०७८, बुधबार

माओवादीले क–कसलाई बनायो प्रदेश र केन्द्रमा उम्मेदवार (सूचि)

२०७४,कार्तिक,५,आईतवार ०९:०९

9
Shares

काठमाडौँ, ५ कात्तिक । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची माओवादी केन्द्रले सार्वजनिक गरेको हो ।पहिलो चरणको निर्वाचन अन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । जसअन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुनेछ । सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछ ।संघिय संसदको उमेद्वारहरुप्रदेश संसदको उमेद्वारहरु

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०९:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
 २०७८,मङ्सिर,१५,बुधबार १९:१९