माओवादीले क–कसलाई बनायो प्रदेश र केन्द्रमा उम्मेदवार (सूचि)

काठमाडौँ, ५ कात्तिक । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची माओवादी केन्द्रले सार्वजनिक गरेको हो ।पहिलो चरणको निर्वाचन अन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । जसअन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुनेछ । सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछ ।संघिय संसदको उमेद्वारहरुप्रदेश संसदको उमेद्वारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?