२४ माघ २०७९, मंगलवार

नेपाली कांग्रेस प्रदेश–१ को प्रमुख सचेतकमा राई

२०७९,माघ,९,सोमवार १६:५३

36
Shares

काठमाडौं । प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त भएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।

प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

प्रकाशित मिति: २०७९,माघ,९,सोमवार १६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

ताजा समाचार

आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७
दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८