नेपाली कांग्रेस प्रदेश–१ को प्रमुख सचेतकमा राई

लोकपथ
52
Shares

काठमाडौं । प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त भएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।

प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?