३१ श्रावण २०७९, मंगलवार

माओवादीले क–कसलाई बनायो प्रदेश र केन्द्रमा उम्मेदवार (सूचि)

२०७४,कार्तिक,५,आईतवार ०९:०९

0
Shares

काठमाडौँ, ५ कात्तिक । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची माओवादी केन्द्रले सार्वजनिक गरेको हो । पहिलो चरणको निर्वाचन अन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । जसअन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुनेछ । सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछ । संघिय संसदको उमेद्वारहरु प्रदेश संसदको उमेद्वारहरु

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०९:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी

काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल

बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशननै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५