प्रचण्ड र ओलीको सहकार्य बारे राप्रपा नेता लोहनीको आशंका

लोकपथ
679
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच विश्वासको मतको कदर नहुने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा आज विहान ट्वीट गर्दै नेता लोहनीले त्यस्तो आशंका व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमलजी र भूपुप्रम ओलीजीबीच विश्वासको त कुरै छोडौं, अविश्वासको व्यवस्थापन पनि होलाजस्तो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?