काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक बसेको छ ।
देउवा निवास धुम्बाराहीमा केहीबेरअघि बैठक शुरु भएको हो ।
बैठकमा पार्टीका पदाधिकारीसहित पूर्वपदाधिकारीहरु समेत रहेका छन् ।
आजको बैठकमा आगामी रणनीति र माघ १५ गते बस्ने कांग्रेस केन्द्रीय समितिको एजेण्डा तयार गर्ने विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया