३१ श्रावण २०७९, मंगलवार

३२ जिल्लामा कहाँ कति मतदाता ?

२०७४,कार्तिक,५,आईतवार ०९:०३

0
Shares

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लामा उम्मेदवारी मनोनयनको दर्ता भएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएका छन् । ती मध्ये मङ्सिर १० गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जिल्लागत मतदाता हेर्नुहोस्

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०९:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतको औषधी नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

बुटवल । पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान

धनगढी । असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे ।

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार

ताजा समाचार

अपर तामाकोशी १ अर्ब ८७ करोड रुपैयाँ घाटामा
 २०७९,श्रावण,३१,मंगलवार १३:५२
स्वदेश फर्किँदै नवाज सरिफ
 २०७९,श्रावण,३१,मंगलवार १३:२९