३२ जिल्लामा कहाँ कति मतदाता ?

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लामा उम्मेदवारी मनोनयनको दर्ता भएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएका छन् । ती मध्ये मङ्सिर १० गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जिल्लागत मतदाता हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?