काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । उपसभामुख पदमा शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ता कुमारी यादवलाई मत हाल्न कांग्रेसले ह्वीप जारी गरेको हो ।
उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया