रास्वपाकी इन्दिरा रानामगर उपसभामुखको उम्मेद्वार बन्ने

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि रास्वपाबाट उपसभामुखको उम्मेद्वारमा सांसद सोविता गौतमको नाम चर्चामा रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?