शनिबार उपसभामुखको निर्वाचन, यस्तो छ कार्यतालिका

लोकपथ
77
Shares
k|ltlglw;efsf] a}7s sf7df8fF}, @% k’;M k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL tyf g]skf -dfcf]jfbL s]G›_sf cWoIf k’iksdn bfxfn …k|r08Ú, pkk|wfgdGqLx¿, ljleGg bnsf zLif{ g]tfnufot ;f+;b . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । माघ ७ गते शनिबार प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ ।

संघीय संसद सचिवालयले शनिबार दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

बिहीबार भएको निर्वाचनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

कार्यसूची हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?