यी हुन् जित्ने धूनमा रहेका ७४ उम्मेदवार

यी हुन् जित्ने धूनमा रहेका ७४ उम्मेदवार१ ताप्लेजुङ :(काँग्रेस) केशव दाहाल, योगेश भट्टराई (एमाले)२ पाँचथर :(काँग्रेस) भीष्मराज आङ्दम्बे, वसन्तकुमार नेम्बाङ (एमाले)३।संखुवासभा :(काँग्रेस) दीपक खड्का, राजेन्द्र गौतम (एमाले)४भोजपुर  :(काँग्रेस)उमेशजंग रायमाझी, सुदन किराँती (माओवादी)५ खोटाङ  :(काँग्रेस)सरस्वती बजिमय, विशाल भट्टराई (एमाले)६ ओखलढुङ्गा :(काँग्रेस)रामहरि खतिवडा, यज्ञराज सुनुवार (एमाले)७ सोलोखुम्बु :(काँग्रेस)बलबहादुर केसी, हेमकुमार राई (माओवादी)८ रामेछाप :(काँग्रेस)कान्छाराम तामाङ, श्यामकुमार श्रेष्ठ (माओवादी)९ दोलखा :(काँग्रेस) रुद्रबहादुर खड्का, पार्वत गुरुङ (एमाले)१० रसुवा :(काँग्रेस) मोहन आचार्य, जनार्दन ढकाल (एमाले)११ सिन्धुपाल्चोक १ :(काँग्रेस) मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ (एमाले)१२ सिन्धुपाल्चोक २ : (राप्रपा प्र) पशुपतिसमशेर राणा, अग्नि सापकोटा (माओवादी)१३ नुवाकोट १ :(काँग्रेस) डा रामशरण महत, हितबहादुर तामाङ (माओवादी)१४ नुवाकोट २ :(काँग्रेस) अर्जुननरसिंह केसी, नारायणप्रसाद खतिवडा (एमाले)१५ धादिङ :(काँग्रेस) विश्व अर्याल, भूमि त्रिपाठी (एमाले)१६ धादिङ :(काँग्रेस) दिलमान पाख्रिन, खेम लोहोनी (एमाले)१७ लमजुङ :(काँग्रेस) दिलबहादरु घर्ती, देव गुरुङ (माओवादी)१८ मनाङ :(काँग्रेस) टेकबहादुर गुरुङ, पाल्देन छेपाङ गुरुङ (एमाले)१९ गोरखा १ :(काँग्रेस) चीनकाजी श्रेष्ठ, हरि अधिकारी (माओवादी)२० गोरखा २ :(नयाँ शक्ति) बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ (माओवादी)२१ मुस्ताङ :(काँग्रेस) रोमी गौचन थकाली, प्रेमप्रसाद तुलाचन (एमाले)२२ म्याग्दी :(काँग्रेस) खमबहादुर गर्बुजा, भूपेन्द्रबहादुर थापा (एमाले)२३ बाग्लुङ १ :(काँग्रेस) चम्पादेवी खड्का, सूर्य पाठक (एमाले)२४ बाग्लुङ २ :(काँग्रेस) निरज पुन, देवेन्द्र पौडेल (माओवादी)२५ जाजरकोट :(काँग्रेस) राजीवविक्रम शाही, शक्तिबहादुर बस्नेत (माओवादी)२६ रुकुमपूर्व :(काँग्रेस) गोपालजीजंग शाह, कमला रोका (माओवादी)२७ रुकुमपश्चिम :(काँग्रेस) वीरबहादुर ओली, जनार्दन शर्मा (माओवादी)२८ रोल्पा :(काँग्रेस) अमरसिंह पुन, वर्षमान पुन (माओवादी)२९ जुम्ला :(काँग्रेस) देवेन्द्र शाही, गजेन्द्र महत (माओवादी)३० हुम्ला :(काँग्रेस) मंगल शाही, चिमी लामा ( माओवादी)३१ कालीकोट :(काँग्रेस) भूपेन्द्रजंग शाही, महेन्द्रबहादुर शाही (माओवादी)३२ मुगु :(काँग्रेस) हस्तबहादुर मल्ल, गोपाल बम (एमाले)३३ डोल्पा :(काँग्रेस) अंगद बूढा, धनबहादुर बूढा (एमाले)३४ बझाङ :(काँग्रेस) पृथ्वीबहादुर सिंह, भैरवबहादुर सिंह (एमाले)३५ बाजुरा :(काँग्रेस) कविराज पण्डित, लालबहादुर थापा (एमाले)३६ बैतडी :(काँग्रेस) नरबहादुर चन्द, दामोदर भण्डारी (एमाले)३७ दार्चुला :(काँग्रेस) विक्रम सिंह, गणेश ठगुन्ना (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?