काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया शुरु भएको छ ।
बिहान ११ बजेबाट शुरु भएको संसद बैठकमा सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचनको प्रक्रियाबारे जानकारी गराएका छन् ।
त्यसअघि सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।
सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र कांग्रेसका तर्फबाट ईश्वरी न्यौपाने प्रतिष्पर्धामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया