राष्ट्र बैंकले पुनः १० अर्ब रुपैयाँको रिपो जारी गर्ने

लोकपथ
39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ पाँच गते अर्थात बिहीबार पुन १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन १४ दिने अवधिको रिपो जारी गर्न लागिएको हो ।

रिपो खरिदको लागि सो दिन दुई बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । रिपो खरिदका लागि वाणिज्य बैंक, बिकास बैक र फाईनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?