संसदमा सभामुखको निर्वाचन प्रक्रिया शुरु (लाइभ)

लोकपथ
77
Shares

काठमाडौं । हाल प्रतिनिधिसभा बैठक जारी रहेको छ । आज बसेको बैठकमा सभामुखको निर्वाचन हुने कार्य तालिका रहेको छ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?