काठमाडौं । माओवादी केन्द्रले सभामुखमा सत्तागठबन्धनका उम्मेद्वार एमालेका देवराज घिमिरेलाई मतदान गर्न ह्वीप जारी गरेको छ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेका हुन् ।
प्रतिनिधि सभाको सभामुख पदको लागि आज निर्वाचन हुँदैछ ।
सभामुखका लागि गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरी न्यौपाने उम्मेदवार रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया