२६ श्रावण २०७९, बिहीवार

युवतीको लफडामा राजधानीमा गोली चल्यो

२०७४,कार्तिक,५,आईतवार ०८:०३

0
Shares

काठमाडौँ, ५ कात्तिक –राजधानीको म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् ।बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएघाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । युवतीको विवादमा गोली चलेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०८:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ ।बिहीबार नेप्से परिसूचक १९.०६

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) ले विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास

काठमाडौं । अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कार्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ ।

काठमाडौं । “रिचिङ द पिनाकल २०७९/८०” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ

ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२
निर्वाचन आयोगमा २१ राजनीतिक दल दर्ता
 २०७९,श्रावण,२६,बिहीवार १५:४८