१३ चैत्र २०७९, सोमवार

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनियाँ राजदूत सोङबीच भेटघाट

२०७९,माघ,४,बुधबार ११:५०

18
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटघाट भएको छ ।

बुधबार बिहान अध्यक्ष तिमल्सिनालाई भेट्नका लागि सोङ राष्ट्रिय सभा अध्यक्षको कार्यकक्ष पुगेका थिए ।

नवनियुक्त राजदूत सोङले आफ्नो कार्यभार सम्हालेसँगै सोङले नेपालका उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् ।

आज भएको भेटघाटको क्रममा अध्यक्ष तिमल्सिनाले नवनियुक्त राजदूत सोङलाई बधाइ दिएका थिए । भने दुई देशबीचको आपसी सम्बन्धका बारेमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति: २०७९,माघ,४,बुधबार ११:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या एक

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपति

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार (आज) नेपाल आइपुगेलगत्तै राजनीतिक भेटवार्ता थालेका छन् । सोमबार परराष्ट्र मन्त्रालयमा नेपाली

काठमाडाैं । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् । विदेश सचिव क्वात्रा आज

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६