एमालेबाट सभामुखको उम्मेद्वारमा देवराज घिमिरे

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेबाट देवराज घिमिरे सभामुखको उम्मेद्वार बन्ने भएका छन् । घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।

घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्नपर्ने कार्य सूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?