बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

लोकपथ
169
Shares

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् ।

उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?