२४ माघ २०७९, मंगलवार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

२०७९,माघ,३,मंगलवार १६:१२

117
Shares

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् ।

उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

 

 

प्रकाशित मिति: २०७९,माघ,३,मंगलवार १६:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्दसिंह रावलले बुधबार मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (२)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने पेट्रोलियम

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला

ताजा समाचार

दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८