निजगढ विमानस्थल आयोजना अगाडि बढ्छ : पर्यटनमन्त्री किराती

लोकपथ
98
Shares

काठमाडौं । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई अगाडि बढाउने बताएका छन् ।

मंगलबार पर्यटन मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले निजगढ विमानस्थल आयोजनालाई अगाडि बढाउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?