काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मंगलबार प्रचण्डले १ उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहणसहित कार्यभार सम्हालेका छन् ।
जसअनुसार हाल सरकारमा ४ उपप्रधानमन्त्री रहेका छन् । जसमध्ये प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । त्यस्तै त्यसपछिको वरियतामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवं गृहमन्त्रीमा रवि लामिछाने र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका छन् ।
त्यसपछि मन्तीहरुको वरियतामा सञ्चार एवं सूचनाप्रविधिमन्त्री रेखा शर्मा, शहरीविकास मन्त्री विक्रम पाण्डे रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया