अझै दुई मन्त्रालय मन्त्रीविहीन

लोकपथ
266
Shares

काठमाडौं । आज मंगलबार भएको मन्त्रिपरिषद् विस्तारसँगै देशले २३ जना मन्त्री पाएको छ । दलिय भागबण्डाका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेत्रीत्वको सरकारमा मन्त्री र राज्यमन्त्री गरि २३ जना रहेका छन् ।

तर अझै पनि दुईवटा मन्त्रालय कसले पाउने भन्ने टुंगो लागेको छैन । प्रधानमन्त्री प्रचण्ड’ले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका छन् ।

हाल सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?