काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
आइतबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
आज एक उपप्रधानसहित १५ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया