काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी भने दिएको छैन ।
हाल नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन, इन्टरनेट र एसएमस सेवा पनि अवरुद्ध भएको छ ।सेवा अवरुद्ध भएसँगै उपभोक्ताहरु समस्यामा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया