काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बन्ने पक्का भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
नेताहरुका अनुसार ध्रुवबहादुर प्रधानसँगै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री हुनेछन् । स्रोतका अनुसार दिपक सिंह राज्यमन्त्री बनाउने तयारी छ । अर्का मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशम्शेर राणामध्ये एकलाई पठाउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया