मंगलबार सर्वदलीय बैठक बस्दै, त्यसअघि मन्त्रिपरिषद् विस्तार

लोकपथ
7
Shares

काठमाडौँ ।  मंगलबार सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो । त्यसअघि दिउँसो १ बजे मन्त्रिपरिषद् विस्तार हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछानेले मन्त्रीहरुको सपथ ग्रहणपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्ने जानकारी दिए ।

आफूलाई विश्वासको मत दिने दलबीच राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?