विमान दुर्घटनामा मृत्यु भएका अलिमियाको शव परिवारलाई हस्तान्तरण

लोकपथ
63
Shares
kf]v/f, ! df3 M ljdfg leqsf ofq’sf] p2f/ ug]{ k|of; kf]v/fdf b’3{6gfu|:t olt Po/nfoG;sf] hxfh leqsf ofq’ lgsfNg] k|of; ub}{ ;’/IffsdL{ . tl:a/M /flwsf s+8]n÷/f;;

कास्की । कास्कीको पोखरास्थित सेती नदिको खाेंचमा यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सदाकत अलिमियाको शव परिवारलाई हस्तान्तरण गरिएको ।

पोखरा–१३ मियापाटन घर भएका अलिमियाको शव पोष्टमार्टम पछि परिवारलाई बुझाइएको कास्कीका एसपी अजय केसीले बताए । त्यस्तै, विमान दुर्घटनामा मृतक पत्रकार त्रिभुवन पौडेलको शव पोष्टमार्टम शुरु गरिएको छ ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा पोष्टमार्टम सकेर पत्रकार पौडेलको शव परिवारलाई जिम्मा लगाइने एसपी केसीले जानकारी दिए । पत्रकार पौडेल पोखरा–११ फुलबारीका स्थानीय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?