काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।
केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
त्यसअघि प्रधानमन्त्री र गृहमन्त्री दुर्घटनाको जानकारीका लागि त्रिभुवन अन्तराष्र्टिय विमानस्थल पुगेका थिए ।
बैठकमा मृतकको घटनाबारे छलफल र अन्य केही निर्णय हुनसक्ने बुझिभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया