लोक गायिका छन्त्याल र पत्रकार पौडेल पनि थिए दुर्घटनाग्रस्त विमानमा सवार

लोकपथ
0
Shares
kf]v/f, ! df3M p2f/df vl6Psf ;’/IffsdL{ kf]v/fsf] ;]tL gbLsf] vf]Frdf cfOtaf/ b’3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf /x]sf ofq’sf] p2f/df vl6Psf ;’/IffsdL{ . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M wgaxfb’/ u’?ª÷/f;;

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनामा हाल सम्म ३६ जनाको शव निकालिएको छ ।

आइतबार बिहान ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज पोखरा विमानस्थलनजिकै सेती खोँचमा दुर्घटना भएको हो। हाल उद्धार कार्य जारी रहेको छ।

दुर्घटनाग्रस्त विमानमा लोक गायिका निरा छन्त्याल र पत्रकार त्रिभुवन पौडेल पनि सवार रहेका थिए । उनीहरुको अवस्था भने अज्ञात रहेको छ । उनीहरुको परिवारमा रुवाबाँसी चलिरहेको छ । लोक गायिका छन्त्याल र पत्रकार पौडेलको फोन भने स्वीच अफ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?