विमान दुर्घटना अपडेट २४ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

लोकपथ
91
Shares

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनामा फेला परेको २४ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको यति एयरलाइन्सको विमान पोखरा विमानस्थलनजिकै सेती खोँचमा दुर्घटना भएको हो। हाल उद्धार कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?