काठमाडाैं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।
हाल विमानमा लागेको आगो निभाउने र उद्धार कार्य जारी रहेको छ । यसैबीच विमानमा सवार यात्रुहरुको नामावली पनि बाहिरिएको छ ।
हेर्नुहोस् विमानमा सवार यात्रुहरुको नामावली :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया