काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
पोखरामा भएको विमानस्थलमा निकै व्यक्तिको हताहती भएको आशंका छ । अहिलेसम्म २५ जना व्यक्तिको शव फेला परेको छ । यती एअरलायन्सको दुर्घटनाग्रस्त विमानमा ६८ जना यात्र तथा चार जना चालक दलका सदस्य रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया