९ फाल्गुन २०८०, बुधबार

म्हैपीमा गोली चल्दा एक घाइते

२०७४,कार्तिक,५,आईतवार ०६:०३

0
Shares

 काठमाडौँ, ५ कात्तिक ।स्थानीय म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् ।बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०६:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । प्रहरी नायव महानिरीक्षक चन्दले

काठमाडौं । नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र

काठमाडौं । अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ । जसका

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई सरकारले रथीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा

ताजा समाचार

नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५
नामिवियाले गुमायो चौथो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:३७
नामिवियाले गुमायो तेस्रो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:२२
नामिवियाको पहिलो विकेट पतन
 २०८०,फाल्गुन,९,बुधबार १२:३७
माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका
 २०८०,फाल्गुन,९,बुधबार १२:०६