३ भाद्र २०७९, शुक्रवार

युवतीको लफडामा राजधानीमा गोली चल्यो

२०७४,कार्तिक,५,आईतवार ०६:०३

0
Shares

काठमाडौँ, ५ कात्तिक –राजधानीको म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् ।बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएघाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । युवतीको विवादमा गोली चलेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०६:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिराहा । सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको विशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरु कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

राज्यको सुरक्षाप्रदायक संगठन हो– नेपाल प्रहरी । अपराध नियन्त्रण तथा रोकथाम, कानून कार्यान्वयन, सार्वजनिक सुव्यवस्था कायम गर्नेदेखि जनता र सम्पत्तिको

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१