प्रदेश १ मा आज उपसभामुख निर्वाचन हुँदै

लोकपथ
35
Shares
;’v]{t, !! k’; M s0ff{nL k|b]z;efsf ;b:onfO{ zky s0ff{nL k|b]z;efsf Ho]i7 ;b:o ljgf]bs’df/ zfxaf6 kb tyf uf]kgLotfsf] zky lnFb} k|b]zsf gjlgjf{lrt ;b:ox? . tl:a/ M ;’/]z cfrfo{÷/f;;

मोरङ । प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ । प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले) की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?