३१ श्रावण २०७९, मंगलवार

कांग्रेसले गर्यो प्रदेशसभाका उम्मेदवार फाइनल (सूचिसहित)

२०७४,कार्तिक,५,आईतवार ०५:५६

0
Shares

काठमाडौं, कात्तिक ५– मंसिर १० मा हुने प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । मंसिर १० गते ७४ सिटका लागि प्रदेशसभा निर्वाचन हुँदैछ ।जाजरकोट क– वेदराज सिंहजाजरकोट ख– दिपकजंग शाहकालिकोट ख– कालीबहादुर साहकारीमुगु क– तिलकबहादुरमुगु ख– खड्ग शाहीओखलढुंगा क– मित्रसेन दाहालओखलढुंगा ख– प्रदिपकुमार सुनुवारबैतडी क– हरि मोहन भण्डारीबैतडी ख– प्रकाश सिंह कार्कीभोजपुर ख– गोविन्दबहादुर कार्कीम्याग्दी क– गठबन्धनम्याग्दी ख– अमलाल फगानीताप्लेजुङ क– लिलादेवी बोखिमताप्लेजुङ ख– दिपेन्द्रकुमार सेन्दाङपाँचथर क– नरेन्द्रकुमार केरुङपाँचथर ख– सुरेन्द्र दाहालसोलुखुम्बु क– प्रकाशसिंह कार्कीसोलुखुम्बु ख– आङगेलु शेर्पाखोटाङ क– सुभाषकुमार पोखरेलखोटाङ ख– विष्णुकुमार राईमनाङ क– चिन्ताबहादुर घलेमनाङ ख– कर्मा गुरुङहुम्ला क– ठानबहादुर रोकायाहुम्ला ख– जीवनबहादुर शाहीबाजुरा क– जनक गिरीबाजुरा ख– पदमबहादुर शाहीगोरखा १ क– धिरेन थापा १गोरखा १ ख– राजेन्द्र बजगाईगोरखा २ क– नयाँ शक्तिगोरखा २ ख– प्रकाश दवाडीधादिङ २ क– रमेश धमलाधादिङ २ ख– गठबन्धनधादिङ १ क– मधुकुमार श्रेष्ठधादिङ १ ख– प्रभातकुमार सुवेदी

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०५:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईसँग मिलेरै बामपन्थी आन्दोलनलाई अघि बढाउने बताएका छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अन्नतः पूर्वसहकर्मीहरुसँग सहकार्य गर्न पुगेका छन् । केही समयअघि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९