यस्तो छ बजारमा माघीको रौनक (फोटोफिचर)

लोकपथ
143
Shares

काठमाडौं । माघी पर्व आउन अब २ दिन मात्र बाँकी छ ।

माघी पर्व नजिकिएसँगै बजारमा चहलपहल बढेको छ ।

माघी पर्वमा तरुल चाकु लगायतका खाद्य पदार्थहरुको प्रयोग बढी हुने गर्छ । जसको कारण आम मानिसहरु बजारमा चाकु, तरुल लगायत किन्नका लागि बजार निस्किन थालेका छन् ।

तस्बिरमा हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?