काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने भएको हो ।
सरकारमा सहभागी हुने भन्ने विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरेका छन् ।
लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया