१२ मङ्सिर २०७८, आईतवार

माओवादीले क–कसलाई बनायो प्रदेश र केन्द्रमा उम्मेदवार (सूचि)

२०७४,कार्तिक,५,आईतवार ०५:४५

0
Shares

काठमाडौँ, ५ कात्तिक । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची माओवादी केन्द्रले सार्वजनिक गरेको हो ।पहिलो चरणको निर्वाचन अन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । जसअन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुनेछ । सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछ ।संघिय संसदको उमेद्वारहरुप्रदेश संसदको उमेद्वारहरु

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कास्की । नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बनेका छन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन

सौराहा । नेकपा (एमाले)को चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय

ताजा समाचार

वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन
 २०७८,मङ्सिर,१२,आईतवार ०८:४५
तराईमा मङ्सिरमै लगलगी कमाउने जाडो !
 २०७८,मङ्सिर,१२,आईतवार ०८:०६
ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३