काठमाडौं । सत्ता साझेदार दलको बस्ने भएको छ ।
केहीबेरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ । यसअघि बिहीबार पनि बैठक बस्ने भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया