प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै

लोकपथ
0
Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने तय भएको छ ।

त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि तय भएको छ । उक्त बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
कुल ९३ मध्ये उनी गत पुस २४ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?