कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

लोकपथ
28
Shares

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सपथ ग्रहण गराए पश्चात् शर्माले कार्भार सम्हालेका हुन ।

मुख्यमन्त्री शर्मा रुकुम पश्चिम (२) बाट निर्वाचित भएका आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?