काठमाडौं ।मन्त्रिपरिषद् बैठक अझै शुरु हुन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर बैठक बस्ने वा नबस्ने अझै टुंगो नलागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी आजै सत्ता साझेदार दलहरुको बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया