सुदूरपश्चिम एमालेका राजेन्द्र रावलले गरे मुख्यमन्त्रीमा दाबी पेश

लोकपथ
143
Shares

काठमाडौं । सुदूरपश्चिम नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएसँगै नेता रावलले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

नगरिक उन्मुक्ति पार्टीले बुधबार भएको छलफलमा समर्थन जनाउने निर्णय लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?