काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रक्रिया शुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचन प्रक्रिया शुरु भएको हो ।
त्यसअघि प्रधानमन्त्रीले विश्वासको मतका लागि सबै दलहरुसँग आह्वान गरेका थिए । भने सबै दलका शीर्ष नेताहरुले संवधोन गरेका थिए । बैठकमा उठेका प्रश्नहरुको उत्तर दिएपछि निर्वाचन प्रक्रिया शुरु भएको हो ।
संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले प्रक्रिया शुरु भएको भन्दै थप प्रक्रियाका बारेमा जानकारी गराएका थिए । हाल संसद भवनमा निर्वाचन प्रक्रिया शुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया