जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

लोकपथ
39
Shares

काठमाडौं । सरकारमा सामेल दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ । आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा भाग लिँदै जसपाका वरिष्ठ नेता असोक राईले पार्टीले विश्वासको मतको पक्षमा मतदान गर्ने बताए ।

त्यसैगरी अझै ओझेलमा रहेका विभिन्न समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?