गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने

लोकपथ
104
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार मुख्यमन्त्रले विश्वासको मत लिने निर्णय भएको हो ।

नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?